Shikhar Insurance
National Life

सिटिजन्स बैंकको संचालकमा अनिल ज्ञवाली नियुक्त

सिंहदरबार संवाददाता
२०८१ असार २४, सोमबार १८:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संचालकमा अनिल ज्ञवालीलाई नियुक्त गरेको छ । बैंकको असार २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार संचालकमा ज्ञवालीलाई नियुक्त गरेको हो ।

बैठकले आजैका मितिदेखि लागु हुनेगरि ज्ञवालीलाई नियुक्त गरेको हो । नव नियुक्त संचालक ज्ञवालीसँग बैंकिंग क्षेत्रमा करिव साढे तीन दशक लामो अनुभव रहेको बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९४ वटा शाखा, १५७ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्