काठमाडौं । सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँको संघीय बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत आगामी आवका लागि १६ खर्ब बढीको खर्च विनियोजन गरेका हुन् ।
बजेटको आकारः १६ खर्ब ४७ अर्ब ५७ करोड
जसमध्येः
चालु खर्चः ६ खर्ब ७८ अर्ब ६१ करोड
पुँजीगत खर्चः ३ खर्ब ४७ अर्ब २६ करोड
वित्तीय व्यवस्थाः २ खर्ब ७ अर्ब ९७ करोड
वित्तीय हस्तान्तरणः ३ खर्ब ८६ अर्ब ७१ करोड
स्रोतः
राजस्वः १० खर्ब २४ अर्ब ९० करोड
वैदेशिक अनुदानः ९३ अर्ब ३७ करोड
आन्तरिक ऋणः २ खर्ब ५० अर्ब
वैदेशिक ऋणः ३ खर्ब ९ अर्ब २९ करोड
प्रतिक्रिया दिनुहोस्