Shikhar Insurance
National Life

साउथ एशियन ट्राभल अवार्ड्सको ८ औं संस्करण काठमाडाैंमा हुँदै

सिंहदरबार संवाददाता
२०८१ असार २४, सोमबार १७:२१
Hyundai
NCELL
NIMB

काठमाडाैं । साउथ एशियन ट्राभल अवार्ड्सको ८ औं संस्करण हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो ।

कार्यक्रम साउन ४ गते काठमाडौंस्थित द मल्ल होटलमा हुने जानकारी दिएका छन् । नेपाल पर्यटन बोर्ड र होटल एशोसिएशन अफ नेपाल (हान) को सहयोगमा नेपाल—साउथ एशियन ट्राभल अवार्ड्सको ८ औं संस्करण हुन लागेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रमको उद्देश्य व्यापारलाई गर्ने उद्देश्यका साथ आफ्नो भुमिकालाई सुदृढ गर्दै उद्योगमा नयाँ आविष्कार र वृद्धिको पहल गर्न कार्यक्रम हुन लागेकाे  आयोजकले बताएका छन् ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्