Shikhar Insurance
National Life

आज एनआरएन इन्फ्रास्टक्चरसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८१ असार २४, सोमबार १५:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.६२ अंकले घटेर २१३६.३५ मा पुगेको हो ।

सोमबार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २८ करोड ७० लाख ८० हजार ९ सय ३५ रुपैयाँ ८० पैसा कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ७ सय २४ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज जानकी फाइनान्स, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमालयन रिइन्स्योरेन्स, नेपाल इन्फ्रास्टक्चर बैंकको सर्वाधिक कारोबार भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्