Shikhar Insurance
National Life

रेकर्ड मूल्यबाट ४ सयले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

सिंहदरबार संवाददाता
२०८१ असार २४, सोमबार १०:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य सामान्यले घटेको छ । अघिल्लो दिन नयाँ रेकर्ड कायम राखेको सुनको मूल्य आज ४०० रुपैयाँले घटेको हो ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँ रहेको छ । सुन अघिल्लो दिन १ लाख ४५ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । अघिल्लो दिन सुन १ लाख ४४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ८९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्