Shikhar Insurance
National Life

अयोध्यापुरीमा राम मन्दिर बनाउन बजेट, जानकी मन्दिर र तिलौरा कोटलाई विश्व सम्पदा सूचिमा

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १५, शनिबार १७:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले चिवतनको अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको बताएका हुन् ।

त्यस्तै, जनकपुरको जानकी मन्दिर र तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने प्रक्रिया पनि अघि बढाउने बजेटमा उल्लेख गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्