Shikhar Insurance
National Life

एनएमबि लघुवित्तको संचालकमा वाहेती र सापकोटा निर्वाचित

सिंहदरबार संवाददाता
२०८१ असार २३, आईतवार १०:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा जितेन्द्र वाहेती र सविता सापकोटा निर्वाचित भएका छन् ।

संस्थाको असार २१ गते सम्पन्न भएको वार्षिक साधारण सभाबाट सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने वाहेती र सापकोटा संचालकमा सर्वसम्मतले निर्वाचित भएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्