Shikhar Insurance

नेपाल टेलिकमको प्रवक्तामा भट्ट नियुक्त

सिंहदरबार संवाददाता
२०८१ असार २१, शुक्रबार १७:४२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल टेलिकमले प्रवक्तामा किशोर कुमार भट्टलाई नियुक्त गरेको छ ।

टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक भट्टलाई कम्पनीको प्रवक्ता तोकिएको हो ।

Citizen Life
Kumar Bank

टेलिकमले शुक्रबार एक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्