Shikhar Insurance

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विस्वासको मत लिने

सिंहदरबार संवाददाता
२०८१ असार २१, शुक्रबार १५:३७
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विस्वासको मत लिने भएका छन् । प्रमुख सत्ता साझेदार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानान्त्रीले विस्वासको मत लिने भएका हुन् ।

संसदका २ ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले नयाँ सरकार गठन गर्ने सहमति गरिसकेका छन् । विस्वासको मत प्राप्त नहुने लगभग पक्का हुदाँपनि प्रचण्डले विस्वासको मत लिन लागेका हुन् । २८ गतेपछि प्रधानमन्त्री दाहाल सत्ताबाट बाहिरिनेछन् ।

Citizen Life
Kumar Bank
GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्