Shikhar Insurance

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ असार २१, शुक्रबार ११:३६
NIMB
Nabil Bank

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको ५ हजार ४ सय ९९ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । सेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं नक्सालि, नागपोखरी वा कुमारी बैंकको प्रधान कार्यालय टंगालमा आइपुग्ने गरी निवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank

सेयरको बिक्री मूल्य बित्रेलताले तोके बमोजिम हुने बैंकले जनाएको छ । उक्त म्यादभित्र संस्थापक सेयरधीहरुबारट सेयर खरिदको कुनै पनि आवेदन नपरेमा संस्थापक बाहिर सेयर बिक्रीको प्रकृया अघि बढाईने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्