Shikhar Insurance

हकप्रद सेयर निष्कासनका लागि आँखुखोला जलविद्युतको बुक क्लोज मिति तय

सिंहदरबार संवाददाता
२०८१ असार २१, शुक्रबार ११:२३
NIMB
Nabil Bank

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले १ः१ः५ को अनुपातमा हकप्रद सेयर निष्कासन प्रयोजनार्थ आउदो साउन १ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।

कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशनका गर्न लागेको हो ।

Citizen Life
Kumar Bank

यसका आधारमा असार ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले मात्रै कम्पनीले जारी गर्ने हकप्रदमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्ति गरिसकेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्