Shikhar Insurance

आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ असार २१, शुक्रबार ११:२७
NIMB
Nabil Bank

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले सेयरधनीको नाममा रहेको १ हजार ८ सय ४० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिद गर्न संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी वित्तीय संस्थाको केन्द्रीय कार्यालय, बनेपा-१३, साँगा, काभ्रेपलाञ्चोकमा आफुले खरिद गर्ने सेयर कित्ताको मूल्य तथा संख्या खुलाई निवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।

Citizen Life
Kumar Bank

तोकिएको उक्त म्यादभित्र संस्थापक सेयरधीहरुबारट सेयर खरिदको कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमानुसार अन्य कम्पनी तथा व्यक्तिमा बिक्री प्रकृया अघि बढाईने संस्थाले सूचनामार्फत जानकारी दिएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्