Shikhar Insurance

नेपाल लाइफको बाहृय लेखापरीक्षकमा पिएल श्रेष्ठ नियुक्त

सिंहदरबार संवाददाता
२०८१ असार २१, शुक्रबार ११:१०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बाहृय लेखापरीक्षकमा चार्टड एकाउन्टेन्ट संस्था पिएल श्रेष्ठ एण्ड कम्पनीलाई नियुक्त गरेको छ । कम्पनीले असार १८ गते सम्पन्न वार्षिक साधारण सभामार्फत बाहृय लेखापरीक्षकमा पिएल श्रेष्ठ एण्ड कम्पनीलाई नियुक्त गरेको हो ।

सभाले पूर्व निर्धारित विषयहरु उपर छलफल गरी पारित समेत गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीको आव २०८०/८१ को लेखापरीक्षण गर्न सोलाई बाहृय लेखापरीक्षकको रुपमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्