Shikhar Insurance
National Life

हिमालयन लघुवित्तको सञ्चालकमा अधिकारी नियुक्त

सिंहदरबार संवाददाता
२०८१ असार २१, शुक्रबार १०:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक नियुक्त गरेको छ । संस्थाले असार २० बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार सञ्चालक पदमा कृष्णप्रसाद अधिकारीलाई नियुक्त गरेको हो ।

संस्थाको सञ्चमलक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक कृष्णप्रसाद अधिकारीको सञ्चालक पदको कार्यकाल असार २५ गते समाप्त भई सञ्चालक पद रिक्त हुने भएकाले रिक्त स्थानमा अर्को साधारण सभासम्मका लागि अधिकारीलाई नै सञ्चालक पदमा नियुक्त गर्ने गरेको संस्थाले एक सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्