काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसूचक १५.४६ अंकले बढेर २११९.६९ मा पुगेको हो ।
बिहिबार ३१३ कम्पनीको २ करोड २१ लख ६७ हजार ६ सय ७८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९ सय ८० रुपैयाँ कारोबार भएको छ ।
आज मैलुङ खोला जलविद्युत कम्पनकिो ९.३७ प्रतिशत, दोर्दी खोला जल विद्युत कम्पनीको ४.७५ प्रतिशत, सानिमा डिभेन्चरको ३.७६ प्रतिशत, जानकी फाइनान्सको ३.७० प्रतिशत सहित १२३ कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्