Shikhar Insurance
National Life

आँखुखोला जलविद्युतले पायो १ करोड बढीको कित्ता हकप्रद सेयर निष्काशनको अनुमति

सिंहदरबार संवाददाता
२०८१ असार २०, बिहीबार ११:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्काशन तथा बिक्रीका लागि अनुमति पाएको छ ।

बोर्डले कम्पनीलाई १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशनका लागि अनुमति दिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बोर्डले कम्पनीलाई असार १९ गते हकप्रद सेयर निष्काशनका लागि अनुमति दिएको थियो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्