Shikhar Insurance
National Life

होप फाउन्डेसनले ५ किमी दौड प्रतियोगिता आयोजना गर्ने, विजेतालाई ५० हजार नगद पुरस्कार

सिंहदरबार संवाददाता
२०८१ असार १९, बुधबार १७:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । मिरा राई इनिसियटिभको सहर्कार्यमा होप फाउन्डेसन नेपालले दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । होप फाउन्डेसनले असार २२ गते ५ किमी यात्रा दौड प्रतियोगिता आयोजना गर्ने भएको हो ।

यस कार्यक्रमको मुख्य उद्देश्य लागुपदार्थ दुर्व्यसनीबारे जनचेतना जगाउने र स्वस्थ जीवनशैली प्रोत्साहन गर्ने रहेको होप फाउन्डेसनका अध्यक्ष राजिव थापाले जनाए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त कार्यक्रममा सहभागिताहरुले खुल्ला र विद्यार्थी वर्गमा निशुल्क दर्ता गर्न सक्ने आयोजकले जनाएको छ र विजेताहरुले ५० हजार बराबरको नगद पुरस्कार पनि प्राप्त गर्ने थापाले जानकारी दिए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्