Shikhar Insurance
National Life

अक्सिजन उत्पादन गर्ने उद्योगलाई कोभिड अवधिमा ५० प्रतिशत विद्युत महसुल छुट

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १५, शनिबार १६:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । अक्सिजन उत्पादन गर्ने उद्योगलाई कोभिड अवधिमा ५० प्रतिशत विद्युत महसुल छुट दिन भएको छ । यस्तै सरकारले कोरोना नियन्त्रणको लागि अक्सिजनको प्लान्टको आयात गर्दा भन्सार र मूल्य अभिवृद्धि कर पनि छुट दिनेछ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो  बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्