Shikhar Insurance
National Life

मञ्जुश्री फाइनान्ससिहत यी १० कम्पनीको लगानिकर्ता भए मालामाल

सिंहदरबार संवाददाता
२०८१ असार १९, बुधबार १५:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.७९ अंकले बढेर परिसुचक २१०४.२२ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

बुधबार सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको सेयर ५ सय ९४ रुपैयाँ ९० पैसा पुगेको छ । बुधबार १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको सेयर मूल्य घटेको छ र १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्