काठमाडौं । चालु आर्थिक वर्षमा ८५.९ प्रतिशतमात्र बजेट खर्च हुने भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो १२ खर्ब ६६ अर्ब रुपैयाँमात्र बजेट खर्च हुने बताएका हुन् ।
पौडेलले गत वर्ष तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले ल्याएको बजेटमा दोस्रो संशोधन गरेका हुन् । गत माघमा चालु आवको बजेटको अर्धवार्षिक समीक्षा गर्दै पौडेलले ९१.९ प्रतिशत बजेट खर्च हुने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्