Shikhar Insurance
National Life

हिमालयन लघुवित्तको सीईओमा विनोद आचार्य पुन: नियुक्त

सिंहदरबार संवाददाता
२०८१ असार १९, बुधबार १३:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी)ले विनोद आचार्यलाई पुन: प्रमुख कार्यकारी अधिकृत(सीईओ)पदमा नियुक्ति गरेको छ ।

संस्थाको असार १८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार आचार्यलाई पुन : नियुक्ति गरेको हो । आचार्यको पदावधि असार मसान्तसम्म रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संस्थाले आचार्यलाई साउन १ गतेबाट लागू हुने गरी आगामी ४ वर्षको कार्यकालको नियुक्ति गरिएको एक सूचना मार्फत जानकारी दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्