Shikhar Insurance
National Life

बजेटका लक्ष्यः कोरोन नियन्त्रण र आर्थिक पुनरुत्थान

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १५, शनिबार १६:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले कोरोना नियन्त्रण र आर्थिक पुनरुत्थानलाई बजेटको लक्ष्यका रुपमा अघि सारेको छ । आगामी आर्थिक वर्ष २०७८।७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले बजेटको पहिलो लक्ष्य कोरोना नियन्त्रण र दोश्रो लक्ष्य आर्थिक पुनरुत्थान भएको बताएका हुन् ।

सबै नागरिकलाई निःशुल्क खोप र सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म विस्तार गर्ने बताए । कोरोनाले प्रभावित उद्योग धन्दाको पुनरुत्थानका लागि पनि बजेटले बिशेष ध्यान दिने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्