Shikhar Insurance
National Life

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ असार १९, बुधबार १३:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले सेयरधनीहरुको नाममा रहेको ४८ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्ने सेयर कित्ताको व्यहोरा खुलाई निवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त समयावधि भित्र विद्यमान संस्थापकहरुको निवेदन प्राप्त हुन नआएमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्न आवश्यक प्रक्रिया अघि बढाइने संस्थाले सूचनामार्फत जानकारी दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्