Shikhar Insurance

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

सिंहदरबार संवाददाता
२०८१ असार १८, मंगलवार १७:४३
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ११३ को उपधारा (२) बमोजिम आज उक्त विधेयक प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयले जानकारी गरेको हो ।

Citizen Life
Kumar Bank

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्