Shikhar Insurance
National Life

राष्ट्रपतिद्वारा बजेटसम्बन्धि ३ वटा अध्यादेश जारी

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १५, शनिबार १५:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले बजेटसम्बन्धि ३ वटा अध्यादेश जारी गरेकी छन् । भण्डारीले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्रऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन् ।

आज अपराह्न ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडलले बजेट भाषण गर्ने कार्यक्रम रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्