काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२९ अंकले बढेर परिसूचक २०५३.३८ मा पुगेको बजार बन्द भएको हो ।
सोमबार नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १९ करोड १३ लाख २४ हजार ३ सय ९४ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ८ हजार ७३ रुपैयाँ रहेको छ ।
साथै, एनआएन इन्फ्रास्न्टक्चर एण्ड डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, यूनाइटेड आइडीआई दोल्ती खोला हाइड्रोपावर, युडवलि फाइनान्स, हिमालयन रि इन्स्योरेन्स, पोखरा फइनान्सको सर्वधिक कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्