काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख १ हजार ८ सय ६७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सेयर खरिदको लागि विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाहन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको सञ्चालक समिति समक्ष आवेदन पेश गर्ने सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक् सूचना मार्फत जानकारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्