Shikhar Insurance
National Life

धितोपत्र बोर्ड कर्मचारी यूनियन अधिबेशन सम्पन्न, अध्यक्षमा ढुङ्गानासहित ९ जना निर्वाचित

सिंहदरबार संवाददाता
२०८१ असार १७, सोमबार १०:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनको सातौं अधिबेशन सम्पन्न भएको छ । असार १४ गते ललितपुर हात्तीवन स्थित क्लासिक रेस्टुरेन्ट तथा पार्टी भेन्युमा अधिवेशन ९ जना कार्यसमिति निर्वाचित गरी सम्पन्न भएको हो ।

अध्यक्षमा अजय ढुङ्गाना, बरिष्ठ उपाध्यक्ष गौरब विष्ट , उपाध्यक्ष एलिजा फुयाँल, सचिव नमुना जोशी, कोषाध्यक्ष गौरब बराल र सदस्यहरु विनोद महर्जन, प्रशान्त राई, सुदीप घिमिरे, रविन्द्र देव भट्ट आगामाी २ वर्षको लागि निर्वाचित भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रमको उद्घाटन समारोहमा अर्थमन्त्रालयका सहसचिव तथा बोर्डका अध्यक्ष नरेन्द्र कुमार राना प्रमुख अतिथि रहेका थिए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्