काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले सचिव सन्तोष अधिकारीको राजिनामा स्वीकृत गरेको छ ।
कम्पनीको असार १४ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीका कम्पनी सचिव अधिकारीको राजिनामा स्विकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्