Shikhar Insurance
National Life

रिडी पावरका अध्यक्ष न्यौपानेको राजिनामा स्वीकृत

सिंहदरबार संवाददाता
२०८१ असार १६, आईतवार १०:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले अध्यक्ष सञ्जिव न्यौपानेको राजिनामा स्वीकृत गरेको छ ।

कम्पनीको असार १४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीका सञ्चालक तथा अध्यक्ष न्यौपानेको राजिनामा स्विकृत गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, कम्पनीले रिक्त रहेको अध्यक्षको पदमा कुबेरमणि नेपाललाई नियुक्त गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्