Shikhar Insurance
National Life

कुमारी बैंकको सेयर सर्वसाधारणको लागि बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ असार १६, आईतवार १०:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३ हजार २ सय ११ कित्ता संस्थापक सेयर बिक्रीमा ल्यमएको हो ।

उक्त सेयर संस्थापक सेयरधनीहरुबाट बिक्री नभएर कम्पनीले सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिदको लागि इच्छुक व्यक्ति, कम्पनी, संस्थाहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन पेश गर्न सक्नेछन् । बिक्रीमा राखिएको शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्