Shikhar Insurance
National Life

सबैको र साधना लघुवित्तले ‘सम्पदा लघुवित्त’ को नामबाट एकीकृत कारोबार गर्ने

सिंहदरबार संवाददाता
२०८१ असार १४, शुक्रबार ११:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज भई ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले असार १३ गते एक पत्र पठाउँदै लघुवित्तहरुलाई उक्त नामबाट एकीकृत कारोबारको अनुमति दिएको हो ।

सबैको लघुवित्तबको रजिष्टर्ड कार्यालय तनहुँ जिल्लामा र साधना लघुवित्तको गोरखा जिल्लाको रजिष्टर्ड कार्यालय रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्