Shikhar Insurance
National Life

नेपाल फाइनान्सको २२ करोड ७६ लाख कारोबार , अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ असार १३, बिहीबार १५:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२४ अंकले घटेर परिसूचक २०५१.९२ मा पुगेको बजार बन्द भएको हो ।

बिहीबार नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २२ करोड ७६ लाख ४१ हजार ८०९ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ९ हजार २९ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्