Shikhar Insurance
National Life

नेपाल फाइनान्सको सेयरमा नकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ असार १३, बिहीबार १५:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्स्चेन्ज(नेप्से) परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ मा पुगेको हो ।

बिहिबार ३३३ कम्पनीको ८९ लाख १ हजार १ सय ९५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार ८२४ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, बिहिबार १ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । आज नेपाल फाइनान्सको सेयरमा सर्किट लागेको हो ।

त्यस्तै, शिव श्री हाइड्रोपावरको ७.८१ प्रतिशत, साधना लघुवित्तको ६.१७ प्रतिशत, स्वीट गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्शनको ३.७२ प्रतिशत सहित २०९ कम्पनीकको सेयर मूल्य घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्