Shikhar Insurance
National Life

प्रतिकित्ता १ सय ४५ रुपैयाँमा सानिमा बैंकको सेयर सर्वसाधारणको लागि बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ असार १३, बिहीबार १०:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणकाे लागि बिक्रीमा ल्याएकाे छ । कम्पनीले संस्थापक सेयरधनी बद्री प्रसाद पाण्डेको नाममा रहेको ४९ हजा र ५० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको न्यूनतम मूल्य १ सय ४५ रुपैयाँ तोकिएको छ । उक्त सेयरमा आवेदन दिदाँ न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर संस्थापक सेयरधनीहरुबाट खरिद पछि कम्पनीले अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाएको सूचनामा उल्लेख गरेको छ । सेयर खरिदको लागि अन्य व्यक्ति वा संस्थाहरुले सूचना प्रकाशन भएको १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणचौ नक्साल, काठमाडौंमा आइपुग्ने गरी आवेदन पेश गर्न सक्नेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्