Shikhar Insurance

‘मिस युनिभर्स नेपाल-२०२४’ को आधिकारिक टु व्हीलर प्रायोजकमा टिभिएस् एन्टर्क

सिंहदरबार संवाददाता
२०८१ असार १२, बुधबार १८:३२
NIMB
Nabil Bank

काठमाडौं । ‘मिस युनिभर्स नेपाल-२०२४’ को आधिकारिक टु व्हीलर प्रायोजकमा टिभिएस एन्टर्क हुने भएको छ । यस वर्षको मिस युनिभर्स नेपालको आवेदन खुल्ला भइसकेको छ । ग्रान्ड फिनाले भाद्रको दोश्रो हप्तातिर हुने भएको छ ।

मिस युनिभर्स विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो र नेपालमा २०२० देखि शुरु भएको हो । टिभिएस एन्टर्कले भन्यो, यो वर्ष मिस युनिभर्स नेपालको आयोजना ग्लोबल ग्लामर भेन्चरले गर्दैछ भने प्रर्तिस्पर्धीहरुलाई प्रशिक्षण प्रदान गर्न अन्तर्राष्ट्रिय इमेज कन्सल्टेन्ट एवम् पेजेण्ट कोच एलेक्जेन्डर गोन्जालेज लगायत अनुभवी व्यक्तिहरु नेपाल आउने कार्यक्रम रहेको छ ।

Citizen Life
Kumar Bank

पछिल्ला दुई वर्षहरूमा जस्तै मिस युनिभर्स नेपाल २०२२ मा उचाइ र तौलको मापदण्ड हुने छैन, समलैङ्गिक महिलाहरूले समेत सहभागिता जनाउन पाउनेछन् र देश बाहिर रहेका अन्य नेपाली युवतीहरूको निम्ति पनि आवेदन खुल्ला राखिएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्