Shikhar Insurance
National Life

१५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै यूनाइटेड अजोड, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

सिंहदरबार संवाददाता
२०८१ असार ११, मंगलवार १८:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले विशेष साधारण सभाबाट पारित निर्णय बमोजिम चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धी इन्स्योरेन्स र क्यापिटलबीच असार ११ गते सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सम्झौता पत्रमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) श्रवण रावल तथा लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत(सीईओ) विजय लाल श्रेष्ठले हस्तारक्षर गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्