काठमाडाैं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले नेपालको सुस्त अर्थतन्त्रको जिम्मेवार आफुहरु स्वयम रहेको बताएका छन् । उनले नेपाल व्यवस्थापन संघद्वारा आयोजित आव २०८१/८२ का लागि तर्जुमा हुने मौद्रिक नीतिबारे छलफल कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले नेपालमा प्रर्याप्त मात्रामा रेमिट्यान्स भित्रिरहेको वताउदै देशको आगामि दिनहरु सहज र सम्भावना युक्त रहेको व्यक्त गरे । उनले नेपाल सरकारले पुजीगत खर्च गर्न नसकेको प्रति गुनासो पोख्दै नेपालले बित्तीय व्यवस्थापन क्षेत्रमा धेरै खर्च गरिरहनु परेको बताए ।
प्रतिक्रिया दिनुहोस्