Shikhar Insurance
National Life

यी हुन् आज सर्वाधिक कारोबार भएका १० कम्पनी

सिंहदरबार संवाददाता
२०८१ असार १०, सोमबार १५:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ मा पुगेको हो ।

सोमबार मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २४ करोड ३२ लाख १८ हजार ४ सय ९५ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ७ सय रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, पोखरा फाइनान्स, माउन्टेन इनर्जी नेपाल, मन्जुश्री फाइनान्स, जानकी फाइनान्स, रिलायन्स फाइनान्स, मल्टि पर्पस फाइनान्सको सेयरमा सर्वाधिक कारोबार भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्