Shikhar Insurance
National Life

यी हुन् आज सर्वाधिक कारोबार भएका १० कम्पनी

सिंहदरबार संवाददाता
२०८१ असार ९, आईतवार १५:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ मा पुगेको हो ।

आइतबार पोखरा फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १७ करोड १३ लाख ५२ हजार ३ सय ९१ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ६ सय ६२ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, नेपाल फाइनान्स, रिलायन्स फाइनान्स, माउन्टेन इनर्जी नेपाल, मान्दु हाइड्रोपावर, समृद्धि फाइनान्स कम्पनी, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, प्रोगेसिभ फाइनान्स, गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्