Shikhar Insurance
National Life

आज यी कम्पनीका लगानीकर्ता भए निराश

सिंहदरबार संवाददाता
२०८१ असार ९, आईतवार १५:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ मा पुगेको हो ।

आइतबार ३१७ कम्पनीको ९५ लाख ६१ हजार ७ सय २७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४ सय ५८ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, आज ग्लोबल आइएमई लघुवित्तको ६.५८ प्रतिशत, सन्राइज ब्लुचिप फण्डको ५.२४ प्रतिशत, कालिका लघुवित्तको ५.१८ प्रतिशत सहित १९१ कम्पनीको सेयर मूल्य घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्