Shikhar Insurance
National Life

समाज लघुवित्तको बुक क्लोजको मिति तय

सिंहदरबार संवाददाता
२०८१ असार ९, आईतवार १२:००
Hyundai
NCELL
NIMB

काठमाडौं । समाज लघुवित्तले वार्षिक साधारण सभा प्रयोजनका लागि सेयरधनी दर्ता किताब बन्द मिति तय गरेको छ । संस्थाको असार ८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार असार २० गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको हो ।

लघुवित्तले असार ३० गर्ने साधारण सभाका लागि बुक क्लोज गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्