Shikhar Insurance
National Life

रिलायन्स फाइनान्सले सेयरधनीलाई बनायो निराश, लाभांश नदिने

सिंहदरबार संवाददाता
२०८१ असार ९, आईतवार ११:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । रिलायन्स फाइनान्सले सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीले आव २०७९/८० का लागि लाभांश वितरण नगर्ने भएको हो ।

सञ्चालक समितिको बैठकले आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाट राष्ट्र बैंकसमक्ष पेश गर्ने समेत निर्णय गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब १२ करोड १४ लाख ५१ हजार ७३० रुपैयाँ रहेको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्