Shikhar Insurance
National Life

सिटिजन्स बैंकको १ लाख बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

सिंहदरबार संवाददाता
२०८१ असार ७, शुक्रबार १०:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छैन । सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आवेदन पेश गर्ने सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंकले अन्य व्यक्ति , कम्पनी वा संघ संस्गालाई बिक्री प्रक्रियाअ अगाडी बढाउने एक सूचना मार्फत जानकारी गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्