Shikhar Insurance
National Life

नेप्सेमा एक लघुवित्तको १० प्रतिशत बोनस सेयर सूचीकृत

सिंहदरबार संवाददाता
२०८१ असार ६, बिहीबार १६:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

लघुवित्तको १० प्रतिशत बोनस बापतको ६२ हजार ३ सय ३८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएके छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, अब कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्