Shikhar Insurance
National Life

माउन्टेन इनर्जी नेपालसहित यी १० कम्पनीको लगानिकर्ता भए मालामाल

सिंहदरबार संवाददाता
२०८१ असार ६, बिहीबार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४४ अंकले घटेर २०६८.३१ मा पुगेर बजार बन्द भएको छ ।

बिहीबार ३०६ कम्पनीको ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार ९ सय ३ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार माउन्टेन इनर्जी नेपालको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १७ करोड १४ लाख ८४ हजार ८ सय १४ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ६ सय ९ रुपैयाँ ९० पैसा रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्