Shikhar Insurance
National Life

बागमती प्रदेशसभा : आजदेखि बजेटमा छलफल

सिंहदरबार संवाददाता
२०८१ असार ६, बिहीबार ११:३४
Hyundai
NCELL
NIMB

बागमती । बागमती प्रदेशसभा बैठकमा आजदेखि  आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ ।

आज बिहान ११ बजे सुरु हुने बैठकमा आगामी आवको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खडकाले बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

असार ८ गतेभित्र बजेट पारित गर्ने कार्यसूची छ । यही असार १ गते प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आवका लागि लागि  ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्