Shikhar Insurance
National Life

मिरा बायोटेक र नेपाल एसबिआई मर्चेण्टबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता

सिंहदरबार संवाददाता
२०८१ असार ५, बुधबार १८:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । मिरा बायोटेक प्रालि र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

आज एक कार्यक्रमका बीच मिरा बायोटेकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुशील पौडेल र नेपाल एसबिआईका तर्फबाट प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा दुवै संस्थाका उच्च पदस्त कर्मचारीहरुको उपस्थिती रहेको थियो । मिरा बायोटेकले डब्लुएचओ मापदण्ड बमोजिम औषधी उच्पादन गर्दै आइरहेको छ । साथै, कम्पनीले स्थानीय र विदेशी बजारहरुका लागि औषधीजन्य ठोस खुराक उत्पादन तथा वितरण गर्दै आईरहेको मिरा बायोटेकले जनाएकाे छ ।

वित्तीय परामर्श अन्र्तरगत नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले वित्तीय नुन–संरचना, वित्तीय व्यवस्थापन, व्यवसायिक योजना र संस्थाको संरचना हेरपफेर सेवाहरु उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्