Shikhar Insurance
National Life

स्काउट समय सापेक्ष हुन जरुरी छ : खेलकुदमन्त्री श्रेष्ठ

सिंहदरबार संवाददाता
२०८१ असार ५, बुधबार १६:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्काउट समय सापेक्ष हुन जरुरी रहेको बताएका छन् । बुधबार नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले २१ औं शताब्दीमा स्काउट कस्तो हुनुपर्छ भन्ने हिसावले अघि बढ्न आवश्यक रहेको बताए । उनले स्काउट समय सापेक्ष बनाउँदा आफ्नो धर्म र मर्म बिर्सिनु नहुने जानकारी गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले केका लागि स्थापना भएको हो ? भन्नेकुरा नबिर्सिकन स्काउटले समय सापेक्ष रुपमा अघि बढ्न आवश्यक रहेको बताए । उनले स्काउटका सम्पतीहरुको जगेर्ना गर्न विशेष ध्यान दिनुपर्ने बताए । उनले स्काउटले दिगो विकासको लक्ष्य प्राप्तिका लागि स्काउट राम्रो संगठन भएको बताए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्