Shikhar Insurance
National Life

वलेफी हाइड्रोपावरको साधारण सभा असार २० गते, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०८१ असार ५, बुधबार ११:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । वलेफी हाइड्रोपावरले साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार असार २० गते रोयल एलिनाज रेष्टुरेन्ट, मदन भण्डारी रोड, नयाँ बानेश्वरमा हुने गरी सभा आह्वान गरेको हो ।

सभामा संचालकहरुको नियुक्तिको सम्बन्धमा छलफल गर्नेछ । कर्जा सुविधा स्विकृतीलगायत विविध विषयमा छलफल गर्ने सभाको प्रस्ताव रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभा प्रयोजनको लागि असार ११ गते मंगलबार १ दिनका लागि सेयरधनी दर्ता किताब बन्द गरिने कम्पनीले जानकारी दिएको छ । नेपाल स्टक एक्स्चेन्ज लिमिटेड(नेप्से)मा असार १० गते सम्म कारोबारमा आएका सेयरधनीहरु मात्र सभामा भाग लिन पाउँने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्